गुल्मी जिल्ला समाज यूकेको च्यारिटी आइतबार

लण्डन । विश्व अपांगता दिवसको अवसरमा बेलायतबासी गुल्मेलीहरुले यस वर्ष पनि एक च्यारिटी कार्यक्रम गर्ने तयारी गरेका छन् । परोपकारी कार्यहरुका कारण एक उदाहरणीय संस्थाका रुपमा स्थापित गुल्मी जिल्ला समाज यूकेले आउँदो डिसेम्बर १ आइतबार लण्डनको वुल्वीचस्थित लोटस क्लबमा उक्त कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा अहिले बेलायतमै रहेका ख्यातिप्राप्त लोकदोहोरी कलाकारद्धय प्रसाद खप्तरी र … Continue reading गुल्मी जिल्ला समाज यूकेको च्यारिटी आइतबार